Tuesday, 20 June 2017

हुन्छ?

पराइको नासोसंग रमाएर हुन्छ?
आफ्नै ठानेर हात समाएर हुन्छ?
पोइला गाकी भू.पू. मायालुमाथि
श्रीमतीझैं अधिकार जमाएर हुन्छ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...