Saturday, 10 June 2017

कुहिन्छ

जो मन्त्री भएपनि किन कुहिन्छ
बिकासको बजेट कता चुहिन्छ
कुन तत्वको कमीले हो सरकार
नौ महिना पुग्नु पहिल्यै तुहिन्छ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...