Monday, 5 June 2017

आजभोलि

आजभोलि दुई बित्ताको टालो लाएर
आँखामा टलक्क चश्मा कालो लाएर
पुरुषहरूको दिमाग खराब गर्दै हिन्छौ
छर्लंग देखिने माकुराको जालो लाएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...