Friday, 2 June 2017

मन पर्दैन

काम नपाएर लखर-लखर भएको मन पर्दैन
लक्ष्य बाट नै तितरबितर भएको मन पर्दन
भविष्यका कर्णधार भनौंदा अहिलेका युवा
नेताको पछि लाग्ने पूच्छर भएको मन पर्दैन

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...