Friday, 9 June 2017

प्रेम बरदान भए

प्रेम बरदान भए धोका किन दिन्छन्
चोखो प्रेम लाई धनले किन किन्छन्
एउटाको स्वार्थ पूरा गर्नको खातिर
अर्को ब्यक्तिको ज्यान किन लिन्छन्?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...