Friday, 2 June 2017

रे

उखान टुक्कामै जिउन मन पर्यो रे
गफैले बिकासका बीजहरु छर्यो रे
गोली लागी मान्छे गर्ल्याम्म ढल्दा
झर्नुपर्ने पाकेको आँप मात्र झर्यो रे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...