Friday, 9 June 2017

प्रेम

एउटाको लागि धेरै मारामार हुन्छ
एउटाको वार अर्कोको पार हुन्छ
यदि प्रेम अभिसाप नभएको भए
प्रेममा किन धोका उपहार हुन्छ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...