Friday, 16 June 2017

टाला लाएर

घुम्न थाले २ बित्ताको टाला लाएर
ओठमा लाली,आँखामा काला लाएर
हदै भयो, सीमा नाघ्दा  हेरौं कसरी
बाउ आमाले राख्नुपर्ने ताला लाएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...