Sunday, 4 June 2017

भमरा झैं

भमरा झैं फूलको नजिक रोकेर हिंड्नेलाई
खेलाडी हुँ भन्दै बाटोमा खोकेर हिंड्नेलाई
कसले वाह महान ,चरित्रवान रैछ भन्ला र
गोजीमा जहिल्यै कन्डम बोकेर हिंड्नेलाई?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...