Wednesday, 7 June 2017

सुस्तरी

सुस्तरी कसैसँग  माया बस्न बेर छैन
एक अर्कालाई अंगालोमा कस्न बेर छैन
भरोसा हुन्न यो माया भन्ने जिनिसको
माया गर्दागर्दै साँपले झैं डस्न बेर छैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...