Wednesday, 7 June 2017

गयो

थाहा छैन को-को आएर भेटेर गयो
बाटोमा हिंड्दा कसैले घचेटेर गयो
पागल झैं एकोहोरो भएको रहेछु म
उनको याद आयो र मुटु रेटेर गयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...