Monday, 12 June 2017

सुस्तरी

सुस्तरी- सुस्तरी  सर्दै,लाइनमा बसेको छु
स्याँस्याँ फ्याँफ्याँ गर्दै,लाइनमा बसेको छु
सुनौलो भविष्यको परिकल्पना गर्दै म पनि
राहदानीको फारम भर्दै,लाइनमा बसेको छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...