Thursday, 15 June 2017

सुँक्क सुँक्क

सुँक्क-सुँक्क रुने बेला हँसायौ तिमीले
रिसाएर हिंड्ने बेला फकायौ तिमीले
तिमी मेरो जिन्दगीमा खुशी बनी आयौ
दुनियाँ नै जल्ने गरी चोखो माया लायौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...