Thursday, 1 June 2017

पाईन्न

भित्र नमिठो पस्की बाहिर मीठो पोस्न पाईन्न
अधिकार पाउनलाई अधिकार खोस्न पाईन्न
नारीकै हातमा भर पर्छ घर सपार्ने या बिगार्ने
बुझिराख आफ्नै घरमा आगो झोस्न पाईन्न।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...