Wednesday, 3 October 2018

रोगहरुको आँगन

पंक्षीहरु स्वतन्त्र चर्ने वन जस्तै भएको छ
भावहरु निर्वाध चल्ने मन जस्तै भएको छ
भरिपूर्ण हुँदा पीडा र दर्दहरुले मेरो शरीर
रोगहरु खेलिरहने आँगन जस्तै भएको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...