Tuesday, 9 October 2018

घर

अश्रुका दानाहरु मिसिएका छन् त्यहाँ
हाडका टुक्राहरु पिसिएका छन् त्यहाँ
हेर्दा खेरी लाग्ला त्यो सुन्दर घर तर
रक्तका थोपाहरु चिसिएका छन् त्यहाँ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...