Tuesday, 2 October 2018

भुँडी

मनको खातामा सन्तुष्टि मात्र जमाएको छु
बैंकमा सुक्को नभएनि सक्दो रमाएको छु
मरिहत्ते गरे पनि हात-मुख जोर्नै ठिक्क छ
सम्पत्तिको नाममा ठूलो भुँडी कमाएको छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...