Saturday, 6 October 2018

जलप

नचिन्ने बनाएर एक्कासी झुक्यायौ
चमक बढाएर एक्कासी झुक्यायौ
सुन्दरताको धनी असली मुहारमा
जलप लगाएर एक्कासी झुक्यायौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...