Tuesday, 9 October 2018

कोही भनिदेऊ

जीतमा छु या हारमा छु,कोही भनिदेऊ
कसैको इन्तजारमा छु,कोही भनिदेऊ
म सही या गलत के गर्दैछु थाहा छैन
एकदमै दोधारमा छु,कोही भनिदेऊ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...