Tuesday, 9 October 2018

कविता जल्दै

गुहार मागेर चल्दै गरेको देखें
ती अंग- प्रत्यंग गल्दै गरेको देखें
पुषको जाडोमा आगो बालेर ताप्दा
कविको कविता जल्दै गरेको देखें।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...