Tuesday, 9 October 2018

गन्तव्य

हामी दुई किनार भएर के भो,हेरेर बगौंला
त्यतैबाट भन भन्नुपर्ने कुरा,सुनेर झरौंला
पुग्नु भन्दा अगावै केही नभए,बाफ नभैदिए
पाइला बढाइराख,सागरमा पुगेर भेटौंला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...