Tuesday, 9 October 2018

प्रेमको चरण

जीवन हो या मरणमा छु,भन्दिनुहोला
म हजुरको शरणमा छु,भन्दिनुहोला
अमिलो मात्र खान मन लाग्छ डा.साब
प्रेमको कुन चरणमा छु,भन्दिनुहोला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...