Friday, 12 October 2018

फूर्ति नगर

क्षणिक चमक पाएर फूर्ति नगर
बोक्रे स्वरुप देखाएर फूर्ति नगर
जुनैबेला खियाले खान्छ ए फलाम!
सुनको जलप लाएर फूर्ति नगर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...