Sunday, 7 October 2018

सत्ताको नशा

सत्ताको नशा खाएर होला आँखा नदेखेको
घुस,कमिसन पाएर होला आँखा नदेखेको
हत्या,हिंसा,लुटपाट र बलात्कार हुँदा पनि
आलुको चश्मा लाएर होला आँखा नदेखेको।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...