Monday, 1 October 2018

मौसमी रचना

जन्मनु थियो,जन्मन्छन्,शौख पूरा गरेर जान्छन्
फूलझैं बास्ना क्षणिक रुपमा मात्र छरेर जान्छन्
अजर अमर रहनेहरु सदावहार बहन्छन् नदीझैं
मौसमी रचना मौसम परिवर्तनसँगै झरेर जान्छन्

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...