Friday, 5 October 2018

झूटो इतिहास

लेखिएको झूटो इतिहास मेट्ने हिम्मत कसको छ?
असत्यलाई भीरबाट घचेट्ने हिम्मत कसको छ?
तरवारले काटेर ढाल्न त जो-कोहीले पनि सक्लान्
अक्षरले नै निरंकुशता रेट्ने हिम्मत कसको छ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...