Sunday, 21 October 2018

तिमी सागर

तिमी सागर हौ,म तिर्खा हुँ
तिमी पानी हौ,म प्यासी हुँ
आँत भिजाइदेऊ
प्यास मेटाइदेऊ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...