Tuesday, 9 October 2018

दमकल

हिउँचुलीबाट आएको हिमजल हुँ म
मनको बस्ती बगाउन सक्ने भल हुँ म
यदि तिमी दन्केको आगो भए जवानीको
याद राख-निभाइदिने दमकल हुँ म।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...