Monday, 8 October 2018

अमर कृति

संस्करणहरुको पुनरावृत्ति होस्
जनमानसमा यौटा मीठो स्मृति होस्
चीरकालसम्म फैलिंदै सदा-सर्वदा
मेरो सूक्ष्म प्रयत्न "अमर कृति" होस्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...