Tuesday, 9 October 2018

एकान्त

वनजंगल ,फाँट नितान्त प्यारो लाग्छ
कोलाहल भन्दा पनि शान्त प्यारो लाग्छ
अचेल मलाई कुन रोगले छोएको हो
भीडभाडदेखि पर एकान्त प्यारो लाग्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...