Friday, 5 October 2018

भाइरल र सफल

असल देखाउनु बेग्लै,असल हुनु बेग्लै कुरा हो
हावामा गफ दिनु बेग्लै,दखल हुनु बेग्लै कुरा हो
बाहिर बोक्रा,भित्र खोक्रा,बुझ्दैनन् अचेल मान्छे
भाइरल हुनु बेग्लै र सफल हुनु बेग्लै कुरा हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...