Tuesday, 9 October 2018

गागरमा सागर

भावनामा रहर अटाउनुपर्छ
कल्पनामा सफर अटाउनुपर्छ
रामायण,महाभारत लेख्नु भन्दा
गागरमा सागर अटाउनुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...