Wednesday, 10 October 2018

तिमी पनि सिंगल

तिमी पनि संगल,म पनि सिंगल
सिंगल सिंगल मिली बनाऔं डबल।

एकबाट दुई बनाऔं,दुई बाट तीन
त्यसै हुन्न माया पिरिम्,लगाऔं एकैछिन
खेर फाल्न हुन्न हेर,समयलाई चिन
फुट्बलको टिम हुन्छ,पक्कै कुनै दिन।

डाँडाकाँडा रुख हैन,फैलाऔं सन्तान
जे जे गर्नुपर्ने गरौं,नहोऔं अन्जान
धेरै बच्चा जन्माएर फेरौं पहिचान
बहुमत पुर्याएर फेरौं संविधान।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...