Friday, 5 October 2018

पस्ने ढोका

पस्ने ढोका थोरै अनि,चोरेर निस्किने ढोका धेरै हुन्छन्
घर सपार्न पठाएका जनताका -चाहनाहरु खेरै हुन्छन्
खजानाका बाकसहरु रित्तिएका हुन्छन् सर्वस्व लुटेर
जब आँखा खुल्छन्,त्यतिबेला सबै कुरा अबेरै हुन्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...