Wednesday, 1 November 2017

यो देश

भ्रष्टचारीले टन्न लाएर गोजी भर्ने देश हो यो
सज्जनहरु सधैं तलको तलै पर्ने देश हो यो
इमानदारिता,सुशासन र न्यायको कुरा छोडौं
भीमसेन थापाले आत्महत्या गर्ने देश हो यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...