Tuesday, 14 November 2017

साउनीको मुक्तक

चिया बेच्छु,कफी बेच्छु,तर पानी बेच्दिन
बेस्वादिलो खानेकुरा जानी-जानी बेच्दिन
परिश्रम गर्छु बरु, लुट्ने मेरो छैन बानी
इमान्दार हुन्छु म त,यो जवानी बेच्दिन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...