Tuesday, 21 November 2017

मोजमस्तीमा

मोजमस्तीमा पर्न आएको ठान्छन् बिदेशमा
बोरामा पैसा भर्न आएको ठान्छन् बिदेशमा
साथीबाट यसरी सामानको माग आउँछ कि
भव्य सप्पिङ गर्न आएको ठान्छन् बिदेशमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...