Wednesday, 15 November 2017

बलिदान चाहिएन

मेरो बारे गाउनुपर्ने गुणगान चाहिएन
महान ब्यक्तिलाई झैं सम्मान चाहिएन
सफा मनले चोखो माया गरिदिए पुग्छ
ठूलो त्याग,तपस्या,बलिदान चाहिएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...