तिमी बिना यो संसार फिक्का फिक्का हुन्छ
तिमी बस्ने यी आँखामा अश्रु ढिक्का हुन्छ।
रंगीचंगी स्वप्न हरु अधुरा भैदिन्छन्
याद हरु मुटु रेट्ने क्या छुरा भैदिन्छन्
तिमी बिना यो जिन्दगी खोटो सिक्का हुन्छ
तिमी बस्ने यी आँखामा अश्रु ढिक्का हुन्छ।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment