Tuesday, 14 November 2017

मूल्य बढ्यो

क्याफेमा कफी पिउँदै गुणस्तर घट्यो भन्छौं
किनेको दुई दिनमै साग-सब्जी सड्यो भन्छौं
खेती गर्ने भनेपछि ~~~पछि हट्छौं लजाएर
बजारमा तरकारीको मूल्य अति बढ्यो भन्छौं

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...