Friday, 17 November 2017

टाप कसिन्

प्रोफाइल हेरी मसंग कुरा गर्न बसिन्
मीठा-मीठा कुरा गरी चिल्लो पनि घसिन्
जब मैले सत्य कुरा उनी सामू खोलें
खै किन हो ब्लक हानी कतै टाप कसिन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...