Tuesday, 14 November 2017

दूध दुहुने

दु:खले मीत लाएपनि नरुने हो अब
अश्रु खर्च गरी आँखा नधुने हो अब
कृषि हाम्रो जीवन हो,जिउने आधार
गाई-भैंसी पालेर दूध दुहुने हो अब।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...