Tuesday, 14 November 2017

किसानको मुक्तक

म त हजुर किसान हुँ,खेतीपाती गर्छु
ठूलो मेरो रहर छैन,केवल पेट भर्छु
यही माटो सुन मान्छु,यही मान्छु स्वर्ग
यही माटोमा जन्मी यही माटोमा मर्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...