Saturday, 18 November 2017

दोधारमा

बाटो बिराएर पनि धर्तीमा झरेको हुनुपर्छ
कि त दूतले गलत सन्देश छरेको हुनुपर्छ
मरेको मान्छे घाटमा पुगेर जिउँदो भैहाल्यो
सायद यमराज अन्योलमा परेको हुनुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...