Monday, 13 November 2017

ढाल लिएर हिंड्छन्

राम्री लाई देख्नै हुन्न,र्याल काढेर हिंड्छन्
टाढैबाट मुस्कानको,जाल फ्याँकेर हिंड्छन्
नारीको चरित्र माथि प्रश्न उठाउने पुरुषहरु
आफ्नै गोजीमा प्रशस्त ढाल लिएर हिंड्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...