Thursday, 2 November 2017

कुटो र कोदालो

कुटो र कोदालो चलाएको बेश होला
काँडा र दुबोहरु जलाएको बेश होला
लाग्नु भन्दा बरु फोहोरी राजनीतिमा
अनाज,तरकारी फलाएको बेश होला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...