Sunday, 26 November 2017

खाल्डोभित्र

कसैलाई सत्ताको भर्याङ चढाउन आफैं खस्दैछन्
भ्रष्टाचारको प्रमाणपत्र दिलाउन कम्मर कस्दैछन्
नालायक,  विश्वासघाती नेतालाई जिताउन फेरि 
आफैंले खनेको खाल्डोभित्र जनता आफैं पस्दैछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...