Thursday, 16 November 2017

अचेलका बुहारी

ब्युटीपार्लर धाई हिंड्छन् अचेलका बुहारी
सासूआमा थर्काई हिंड्छन् अचेलका बुहारी
घरमा खाना पकाउन मरिगए मान्दैनन्
रेस्टुरेन्टमा खाई हिंड्छन् अचेलका बुहारी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...