Thursday, 9 November 2017

सिउँदो सजाउँदै

किन होला हल्का-हल्का लजाउँदै आईन्
पाउमा छमछम पाउज्यू बजाउँदै आईन्
धेरै दिनको अन्तराल पछि उनी आउँदा
सिउँदोमा कसैको सिन्दूर सजाउँदै आईन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...