Sunday, 26 November 2017

शत्रु

पालेको सर्पले पनि एकदिन डस्नेछ पक्कै
अमृत नभई बिषालु जहर ~घस्नेछ पक्कै
हामीले नजिकको सम्झेर माया दिइरहन्छौं
तर उसले शत्रु ठानी दुलोमा पस्नेछ पक्कै।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...